Flash News
- विश्व बैंकका निर्देशकसँग अर्थमन्त्रीले भने-एमसीसीमार्फत सञ्चालित आयोजना पाँच वर्षभित्रै सक्छौं
- सीमा क्षेत्रका बासिन्दालाई निर्वाध आवातजावतको व्यवस्थाका लागि चीन सकारात्मक
- अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश
- विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्न बोआओ फोरमजस्ता मञ्चहरू केन्द्रित हुनुपर्छ : सापकोटा
- अर्थमन्त्रीद्वारा सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन
समाचार
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा र योगदान अतुलनीय रहेको बताएका छन् ।
दाङको लमही नगरपालिका–९ अमिलिया चोकमा शुक्रबार दिवङ्गत नेता खड्काको पूर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइएको दाबी गरे । शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस नेताहरुले पार्टी र जनतालाई जोड्न पूर्वमहामन्त्रीसमेत रहेका खड्काको योगदान अतुलनीय रहेको, अहिले उनको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गरे ।
कांग्रेसका पूर्वमन्त्री स्व…
सीमा क्षेत्रका बासिन्दालाई निर्वाध आवातजावतको व्यवस्थाका लागि चीन सकारात्मक
ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका…
विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्न बोआओ फोरमजस्ता मञ्चहरू केन्द्रित हुनुपर्छ : सापकोटा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक…
पाल्पामा युवती हत्याका अभियुक्त सार्वजनिक
पाल्पा । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–१…
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा
काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार सर्वोच्च अदालतका…
नेपाली तीन र कोरियाका सात आरोहीले जुगल हिमाल आरोहण गर्ने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम…
निर्माण व्यवसायीको भुक्तानी समस्याको सम्बोधनका लागि सरकारले चाँडै आवश्यक निर्णय लिन्छः प्रधानमन्त्री
हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व…
शिक्षा
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय
म्याग्दी। विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन्। जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई…
स्वास्थ्य / जीवनशैली
अनलाइन फार्मेसी सञ्चालन नगर्न विभागको निर्देशन
काठमाडौँ । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए ।
अहिलसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी…
अन्तर्राष्ट्रिय
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश
नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका…
कला/साहित्य
‘अञ्जिला’ आगामी वर्ष रिलिज हुने
काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ ।
चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष २०८१ माघ ११ गते रिलिज गर्न लागिएको बताए । यस चलचित्रमा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ ।
उनीसँगै दयाहाङ राई, मिरुना…
प्रवास
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन
बैङ्कक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ ।
विश्वका कम्तीमा २७ देशका…
कर्पोरेट
विश्व बैंकका निर्देशकसँग अर्थमन्त्रीले भने-एमसीसीमार्फत सञ्चालित आयोजना पाँच…
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक…
साभार/विविध
चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो
अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो…
सम्पादकीय
रास्वपाको तारो महराः प्रचण्डलाई खतरा
देश होलीमय भैरहेका बेला सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले आयोजना गरेको एक पार्टी…