News From Nepal

समाचार

प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम, राजधानी कैलालीको गोदावी

धनगढी । प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी राख्ने भएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिले नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका–४ तेघरीमा राख्न सुझाव दिएको हो । भदौ ५ गते संसदीय समितिले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेपनि झण्डै एक महिनापछि मात्रै प्रदेश सभा बैठकमा पेश भएको हो । पेश भएको २४ घण्टापछि मात्रै प्रतिवेदनमाथि सभामा छलफल हुनेछ । प्रदेश सभाका सदस्यले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संसोधन हाल्न सक्ने छन् ।…

पनौती सोसाईटी ग्रुपले गर्‍यो पुण्यमाता खोला र बिजुलीको पोल व्यवस्थापन

काभ्रे । पनौती सोसाईटी ग्रुपले पुण्यमाता खोलाको सरसफाईको साथै विद्युतीय पोलको व्यवस्थापन गरेका छन् । १५ वर्षअघि…

प्रचण्डको खुलासा, ‘कांग्रेस नेता महेश दाहाल चुनावअघि नै गठबन्धनमा आउन खोज्नुभएको थियो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल टेलिभिजनका निवर्तमान अध्यक्ष…
Like Us

रोचक प्रसंङ्ग

विचार / बहस

अन्तर्वार्ता

‘नयाँ टेस्टका लागि ‘अप्रिल फुल’ उपन्यास पढ्नैपर्छ’

एक दशकदेखि पत्रकारिता गर्दै आइरहेका  कृष्ण आचार्यद्धारा लिखित उपन्यास ‘अप्रिल फुल’ आगामी २३ भदौमा सार्वजनिक हुँदैछ । आफ्नो पहिलो कृति बजारमा आउनुअघि नै निकै चर्चामा रहेको उपन्यासलाई लिएर लेखक आचार्य…

खेल

स्वास्थ्य / जीवनशैली

पानी कति पिउने र कसरी पिउने ?

पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन् । शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य…

अन्तर्राष्ट्रिय

कला/साहित्य

मोडलिङमा जम्दै प्रकाश श्रेष्ठ ,फुलमाया सङ्ग यस्तो रहस्य (भिडियोसहित)

भाद्र २८ । मोडल प्रकाश श्रेष्ठ “फुलमाया” गीतमा बबाल अभिनयमा देखिएको छ् । लोक पप गीतमा श्रेष्ठको धमाकेदार अभिनय देखन सकिन्छ । सानैदेखी मोडलिङमा रुची राखेका श्रेष्ठ आफु मोडलिङ क्षेत्रमा आउँदा निकै खुशी रहेको उहा बताउनुहुन्छ । चर्चित गायक गायिकाहरुको गीतमा अभिनय गरिसकेका श्रेष्ठले छोटो समयमा सबैको रुचिमा पर्न सफल भैसकेको छ । शिव परियार,टीका प्रसाईं,आर…

प्रवास

बाह्र बर्षअघि रोजगारी खोज्दै युएई छिरेका झापाका दुई युवा बने रेष्टुरेन्ट मालिक

युएई । रोजगारीको शिलशिलामा १२ बर्ष अघि युएर्इ दुबइ पुगेका झापाका दुई युवा अहिले युएर्इमा मालिक बनेका छन् । रोजगारको शिलशिलामा युएई बस्दै आएका झापा जिल्ला मेचिनगर नगरपालिकाका अमीत मेचे र युएईमा रोजगारकै शिलशिलामा१० बर्ष देखि बस्दै आएका…

अर्थ वाणिज्य

ज्ञानविज्ञान/रोजगार

तपाईलाई किताब पढ्न अल्छी लाग्छ ? त्यसो भए अब मोबाइलबाटै लिनुस्, सबै विषयको कक्षा

काठमाडौ । नेपालमै पहिलोपटक मोबाइलमा नै सबै बिषय पढ्न मिल्ने ‘पिडी स्मार्ट एजुकेशन एप्स’ बजारमा आएको छ । पिडि…

प्रविधि

भिडियो