No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल हङकङसँग पराजित

काठमाडौं । हङकङसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । शनिबार हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा १ सय ३९ रन बनाउँदा अल आउट भयो । १ सय १७ रन बनाउँदा ३ विकेट गुमाएको नेपालले त्यसपछि २२ रन…

मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाको वज्रदल गण विजयी

बाँके ।  महाशिवरात्रि तथा दुई सय ६१औँ सेना दिवसका अवसरमा बाँकेको राँझास्थित वज्रदल गणले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपाली सेनाले एकका विरुद्ध दुई गोल गर्दै विजयी भएको छ । शनिबार आयोजित मैत्रीपूर्ण खेलमा नेपाल प्रहरीलाई एकका…

हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी–२० खेलमा नेपालले २१३ रनको लक्ष्य पाएको छ । टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनायो । हङकङका लागि हङकङका बाबर हयातले ४६ बलको सामना गर्दै उत्कृष्ट…

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।  नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा…

एपिएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा

झापा । झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा एपिएफले आर्मीको आत्मघाती गोलको…

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी

विराटनगर । मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा शुक्रबार भएको पहिलो खेलमा…

बुढासुब्बा गोल्डकपको तयारी पूरा

धरान । बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको खेलतालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो ।…

साफ यू–१६ महिला फुटबलमा नेपाल भारतसँग १० गोलले पराजित

काठमाडौँ । नेपाल जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ । ललितपुरस्थित च्यासल मैदानमा बिहीबार लिग चरणको अन्तिम खेलमा भारतसँग १०–० को लज्जास्पद हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न असफल भएको हो । जारी…

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले…

सरकारले टी–२० विश्वकप तयारीका लागि क्रिकेट संघलाई दियो पाँच करोड

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान)लाई पाँच करोड रुपैयाँ दिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिए ।…