राष्ट्रिय भलिबलको पहिलो खेलमा पुलिस विजयी
दोधारा चाँदनी (कञ्चनपुर) । तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ ।
महेन्द्रनगरस्थित खुला मञ्चमा आइतबारदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा…