कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सभापति देउवाले बिहीबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन् । बैठक संसद भवनमा बस्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी…