No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कुमारी बैंकले ल्यायो क्यू आर स्क्यान एण्ड विथ ड्र सुविधा

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

 

काठमाडौं । कुमारी बैंकले क्यू आर स्क्यान एण्ड विथ ड्र सुविधाको ल्याएको । बैंकले ल्याएको यस सुविधा अन्तर्गत कुमारी बैंकका ग्राहकवर्गहरुले कार्ड या चेक बिना आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यू आर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथ ड्र गर्न सक्नेछन् ।

 

ग्राहकहरुले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउन्टरमा राखिएका क्यूआर कोड अंकित टेलर स्ट्यान्ड मार्फत उक्त सेवाको लाभ लिन सक्ने जनाएको छ ।क्यू आर प्रणाली मार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग र कार्डको दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ ।

प्रकाशित: २९ पुष २०७७, बुधबार ०९:१९
Comments
Loading...