No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल धितोपत्र बोर्डको कार्यालय खुमलटारमा स्थानान्तरण

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यालय स्थानान्तरण भएको छ । कार्यालय ललितपुर महानगरपालिका वडा नम्बर-१५ खुमलटारमा स्थानान्तरण भएको हो । माघ १ गतेदेखि बोर्डको सम्पूर्ण काम खुमलटारस्थित कार्यालयबाटै हुने बोर्डले जनाएको छ ।

बोर्डको हाल ललितपुर महानगरपालिका वडा नं-५ जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिसरमा रहेको कार्यालय खुमलटार स्थित श्री एक्जोटिक ओरिएन्टल क्राफ्टस प्रालिको भवनमा सरेको सूचना मार्फत जनाएको छ।

प्रकाशित: २९ पुष २०७७, बुधबार ०९:३१
Comments
Loading...