No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल प्रहरीका ११ एसपीको एसएसपीमा बढुवाका लागि सिफारिस

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)का लागि बढुवा सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।

प्रकाशित: २९ पुष २०७७, बुधबार १२:१३
Comments
Loading...