No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालसहितका तीन देश विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन देश विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भएका छन् ।

नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगकाअनुसार समितिबाट भएको सिफारिसलाई संयुक्त रास्ट्रसंघ आर्थिक तथा सामाजिक परिसदबाट स्वीकृत हुनुपर्छ । प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् ।

यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ ।

प्रकाशित: १५ फाल्गुन २०७७, शनिबार ०६:०९
Comments
Loading...