No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बिगार्न त जसले पनि सक्छ, सपार्ने पो नेता !

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

 

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको कुर्सीमा बसेर कसैलाई टेर्दिन भन्न नमिल्ने बताएका छन् । ट्वीट गर्दै भट्टराईले सर्वोच्चको फैसलापछि निकास खोज्ने जिम्मा प्रधानमन्त्रीको भएको भन्दै अतिले खती गर्नेतर्फ ध्यान दिन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर म कसैलाई टेर्दिन,जानेको/सकेको गर भन्ने दम्भ/हठ प्रदर्शन गर्न मिल्दैन । हलो अड्काएर गोरू चुट्नु कुनै पौरख हैन । बिगार्न जसले पनि सक्छ; सपार्ने पो नेता ! अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको छ ! निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्रीको हो । अतिले खति गर्छ !’

baburamji.JPG

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार ०३:१०
Comments
Loading...