No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनले नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने

  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । चीनले नेपाललाई अनुदानमा कोभिडविरुद्धको आठ लाख डोज खोप दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी हुन् ।

चीनले सुरुमा ३ लाख डोज दिने घोषणा गरेको थियो भने पछि बढाएर ५ लाख पुर्याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ ।

 

प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार १५:२८
Comments
Loading...