No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप ७८ जनामा कोरोना संक्रमण, ७२ जना संक्रमणमुक्त

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७४२९४ पुगेको छ ।

त्यस्तै मंगलबार थप ७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७०५४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५८ जना छन् भने आइसोलेसनमा ९७४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार ११:१७
Comments
Loading...