No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप ८७ जनामा कोरोना संक्रमण, ६२ जना संक्रमणमुक्त

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७४३८१ पुगेको छ ।

त्यस्तै बुधबार थप ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७०६०५ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ । क्वारेन्टाइनमा ५९ जना छन् भने आइसोलेसनमा ७६६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १९ फाल्गुन २०७७, बुधबार ११:४३
Comments
Loading...