No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप १०७ जनामा कोरोना संक्रमण, ७८ जना संक्रमणमुक्त

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७४४८८ पुगेको छ ।

त्यस्तै बिहीबार थप ७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७०६८३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५७ जना छन् भने आइसोलेसनमा ७९५ जना सक्रिया संक्रमित रहेका छन् ।

प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार १०:०९
Comments
Loading...