No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बिष्केट जात्रा तथाकथित काेभिडकाे बहाना बनाई राेक्न खाेज्नु निन्दनिय भर्त्सनायाेग्य छ

समाजका संयाेजक हेम बिक्रम सिलवालले एक वक्तव्य जारी गरी परम्पराकाे निरन्तरता र संस्कृतिकाे रक्षा गर्न बिस्केट जात्रा काेभिडकाे बहानामा नराेक्न सरकारसंग जाेडदार माग गर्नु भएकाे छ ।

  • 82
  •  
  •  
  •  
  •  
    82
    Shares
काठमाण्डाैं । स्वतन्त्र नागरिक समाजले बिस्केट जात्रा नराेक्न माग गरेकाे छ । समाजका संयाेजक हेम बिक्रम सिलवालले एक वक्तव्य जारी गरी परम्पराकाे निरन्तरता र संस्कृतिकाे रक्षा गर्न बिस्केट जात्रा काेभिडकाे बहानामा नराेक्न सरकारसंग जाेडदार माग गर्नु भएकाे छ । थप हेराैं विज्ञप्ती जस्ताकाे त्यस्तैः
                                                       प्रेस बिज्ञप्ति । प्रेस बिज्ञप्ति ।। प्रेस बिज्ञप्ति ।।।
परम्परा देखि मान्दै अाएकाे बैद्धिक सनातन धर्म अन्तर्गत मनाई अाएकाे बिष्केट जात्रा तथाकथित काेभिडकाे बाहाना बनाई राेक्न खाेज्नु अाफैमा निन्दनिय भर्त्सनायाेग्य छ । हाम्रो संस्कृति हाम्रो परम्परा र हाम्राे पहिचान मेटाउन तथाकथित ६२/६३ काे अान्दोलन मार्फत मुलुकलाई धर्मनिरेपेक्ष र परम्परागत शक्तीलाई नेषेध गर्नु अाजकाे परिस्थिति जन्मनु र जन्माउनु थियाे । बिगत ११ बर्षदेखि स्वतन्त्र नागरिक समाजले धर्मनिरिपेक्ष गर्नु परम्परागत शक्तिलाई निषेध गर्नु अाजकाे दिन नेपालि जनताले भाेग्नु र देख्नुपर्थ्याे भन्ने कुराकाे अावाज उठाउदै अाएकाेछ । धर्म र संस्कृतिमाथि प्राहर हुनुभनेकाे नेपालकाे ५००० बर्षकाे ईतिहाँसलाई नामेट् गर्ने षड्यन्त्र हाे ।
जस्तै : भारतमा १३१७ मा मुगाेलले अाक्रमणपछि भारत क्षेत बिक्षत भयाे । १८अौं सताब्धिमा ब्रिटिस सामराज्यले राज गरे तर दुबै मुगाेल र ब्रिटिस लेपनि भारतकाे संस्कृति तहसनहस गरेकाे जवलन्त उदाहरणछ । हामि नेपालि कहिलेपनि पराधिन भएनौं र भबिष्यमापनि हुने छैनौं । हाम्राे धराेहर र संस्कृति बचाउने हामिसबैकाे कर्तब्य हाे । संस्कृति मान्नपाउने हाम्राे माैलिक अधिकार हाे । हामि मानब अधिकार , बहाल अधिकार प्रेस स्वतन्त्रताका कुरा गरेर कहिले थाक्दैनौं । ब्याबहारतः राज्य संचालक अाफै अमर्यादित क्रियाकलाप संलग्नता हुनु अाफैमा दुखद् कुरा हाे ।
हामि ३कराेड नेपालि जनताले अा अाफ्नाे धर्म रितिरिवाजकाे संरक्षण गर्नु हाम्रो दाईत्व हाे । हिमबतखण्ड ,देउपाटन कथाब्दि धर्मनिरिपेक्ष हुन सक्दैन । बुढि मरि भन्ने बिषय हाेईन काल पल्कियाे भन्ने चिन्ता गर्ने बेला भयाे ।
स्वतन्त्र नागरिक समाज ।
हेम बिक्रम सिलवाल – संयाेजक ।
पाटनढाेका डट् कम् ।
प्रकाशित: २४ चैत्र २०७७, मंगलवार १६:४१
Comments
Loading...