No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गाेपालराज राेक्काकाे अध्यक्षतामा ९ जना सदस्यिय कमिटी सर्वसम्मत चयन

  • 91
  •  
  •  
  •  
  •  
    91
    Shares
उदयपुर ।  राप्रपा उदयपुर संसदीय निर्वाचन क्षेत्र नं- १ काे क्षेत्रीय अधिवेशन बेल्टारमा सम्पन्न भएकाे छ । साे भेलाले अध्यक्षमा गाेपाल राज राेक्का सहित २९ जना सदस्य समेत सर्वसम्मत चयन गरेकाे छ ।
क्षेत्रीय समितिका अध्यक्ष जय बहादुर लिम्बूकाे सभापतित्वमा भएकाे भेलाकाे सञ्चालन प्रदेश क्षेत्रीय समितिका अध्यक्ष महा प्रसाद ढकालले गर्नु भएकाे थियाे । त्यसैगरि निर्वाचनका सबै विधि र प्रकिया भने जिल्ला निर्वाचन समितिका अमिर थापाले गर्नु भएकाे थियाे ।
प्रकाशित: २५ चैत्र २०७७, बुधबार १४:१३
Comments
Loading...