No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

म जित्नेलाइ होइन, हार्नेलाइ साथ दिने मान्छे।

  • 971
  •  
  •  
  •  
  •  
    971
    Shares
सूर्यदेव राजावादी ।
म जित्ने लाइ होइन हार्ने लाइ साथ दिने मान्छे।
म बलियोलाइ होइन कमजोर लाइ साथ दिने मान्छे।
म ठुलालाइ होइन साना लाइ साथ लिने मान्छे।
म विकसित देशलाइ होइन मेरो जस्तो सानो देशलाइ बिकास गरनु पर्छ भन्ने मान्छे।
किनकी म कम्जोरलाइ बलियो , हार्नेलाइ जित्ने प्रयत्न गर्ने, साना दिन दुखी गरीब असायहरुलाइ माथी उठाउने , जस्ता सोच्ले अघि बडेको हु। म एक पुल बन्न चाहन्छु। सबैलाई जोड्न सकु। म आफ्नो लागि पाउन होइन गुमाउन हिडेको हु। मलाई यसैमा खुशी मिल्छ।
May be an image of 1 person
May be an image of सुर्य देव राजावादी and text that says 'होसीयार आयो गोर्खाल'
प्रकाशित: २६ चैत्र २०७७, बिहीबार ०१:५८
Comments
Loading...