971 - 971Shares
सूर्यदेव राजावादी ।
म जित्ने लाइ होइन हार्ने लाइ साथ दिने मान्छे।
म बलियोलाइ होइन कमजोर लाइ साथ दिने मान्छे।
म ठुलालाइ होइन साना लाइ साथ लिने मान्छे।
म विकसित देशलाइ होइन मेरो जस्तो सानो देशलाइ बिकास गरनु पर्छ भन्ने मान्छे।
किनकी म कम्जोरलाइ बलियो , हार्नेलाइ जित्ने प्रयत्न गर्ने, साना दिन दुखी गरीब असायहरुलाइ माथी उठाउने , जस्ता सोच्ले अघि बडेको हु। म एक पुल बन्न चाहन्छु। सबैलाई जोड्न सकु। म आफ्नो लागि पाउन होइन गुमाउन हिडेको हु। मलाई यसैमा खुशी मिल्छ।


प्रकाशित: २६ चैत्र २०७७, बिहीबार ०१:५८