No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं विश्वविद्यालयमा अनलाइनबाटै पठनपाठन

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । कोरोना संक्रमण फेरि फैलिन थालेपछि काठमाडौं विश्वविद्यालयले पठनपाठन अनलाइनमा केन्द्रित गरेको छ । विश्वविद्यालयले सूचना जारी गरी कोभिड–१९ का कारण विश्वविद्यालयमा उपस्थित भइ भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिन भएकाले क्षति न्यूनीकरण निम्ति आजदेखि अनलाइन कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।

विश्वविद्यालयले आगामी २०७८ वैशाख मसान्तसम्म विश्वविद्यालयको स्कूल अफ साइन्स र स्कूल अफ इन्जिनियरिङ अन्तर्गतका सम्पूर्ण पठनपाठन अनलाइनमार्फत नै हुने जनाएको छ।

प्रकाशित: २६ चैत्र २०७७, बिहीबार ०४:४४
Comments
Loading...