No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अवुन पाण्डेको ‘प्रेम प्याला’ (भिडियोसहित)

  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

गायिका अवुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा विकास लामिछाने र पूजा गिरीले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियो राजेश शाहले निर्देशन गरेका हुन्। भिडियोमा शिवराम श्रेष्ठको छायाँकन, रोहिंग्या महर्जनको कोरियोग्राफी रहेको भिडियोमा निर्देशक शाहकै सम्पादन रहेको छ।

प्रकाशित: २८ चैत्र २०७७, शनिबार ०५:४३
Comments
Loading...