No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बेलायतबाट दीपको कोशेली ‘मन खाने माया’ (भिडियोसहित)

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

दीप गिरीको शब्द, शंकर थापा ‘स्माइल’को संगीतमा रहेको ‘मन खाने माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमान्टिक भर्सनको यस गीतमा किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन् ।

सविता गिरी निर्मात्री रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। डश म्युजिकको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार ०७:४१
Comments
Loading...