No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तिम्रो सौजन्यले जन्माउँछ हजारौं रहरहरु

  • 604
  •  
  •  
  •  
  •  
    604
    Shares
तिम्रो सौजन्यले
जन्माउँछ हजारौं रहरहरु
तिम्रो काँध र तिम्रा साथले
जुनि भरि जिन्दगी बितीदिन्छ ।अकेलो हामी लाई नबनाउ है ।
प्रत्येक हावाको झोकासँगै
तिमीलाई खोजिरहन्छु ।
मेरो आयु पनि तिमीलाई नै लागोस् ।
प्रत्येक प्यारा बिहानी र साँझहरु
छताछुल्ल तिम्रै नाम पोखी रहन्छु तिम्रो नाउँमा
जहाँ प्रेमका रंगीन फुलहरू
हराभरा फुलीरहुन!
तिमी लाई भगबानको आशिस् सदाको लागी रहिरहुन ।
ईश्वर सधै दाहिना रहिरहोस् ।नबग्रह त तिम्रै साथी सबै शान्त छन् ।
तिम्रा समृद्धि सुस्वस्थका लागी साक्षी बनिरहेछ।
पुर्ण रुपले सिघ्र स्वस्थ लाभको कामना गर्दछु ।
श्री महामाया भगबती संग🙏
कल्पीत ढकाल
May be an image of 2 people, people standing and text that says 'REDM NOTE 8 PRO BEEJAY9 2021/4/21 07:0'
प्रकाशित: १६ बैशाख २०७८, बिहीबार ०३:२४
Comments
Loading...