No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लुम्बिनीका एमाले सांसद पाण्डेद्वारा राजीनामा

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दुर्गानारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् । मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्ति भएपछि पाण्डेले राजीनामा दिएको बताइएको छ ।

प्रकाशित: १९ बैशाख २०७८, आईतवार १०:४६
Comments
Loading...