No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोशिष क्षेत्रीको’चन्द्र मुहार’(भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गीत ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीतमा कोशिष क्षेत्रीकै शब्द संगीत रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

सुमन तामाङले छायांकन गरेको भिडियोलाई कोशिष क्षेत्री आफैंले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा गायक क्षेत्री र मोडल पुनम भण्डारीलाइ फिचर्ड गरिएको छ ।

प्रकाशित: २० बैशाख २०७८, सोमबार ०२:४७
Comments
Loading...