No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

“महिला अधिकार! मानव अधिकार ! मात्र हैन स्वतन्त्रताकै चरम दुरुपयोग देखिदैछ नेपालमा”

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

 मधु कार्की ।

“महिला अधिकार! मानव अधिकार ! मात्र हैन स्वतन्त्रताकै चरम दुरुपयोग देखिदैछ नेपालमा”
काठमाडौको कडा लकडाउनको बाबजुद पनि देखिएको यो अमानबिय हर्कतले पुलिस प्रशासनलाईनै लज्जित मात्र हैन! जनताले गलत मुल्यांकन गर्न सक्ने बाध्यात्मक अवस्था सृजना गर्न सक्ने आभास हुनुका साथै पुर्ण रुपमा महिला अधिकार तथा मानव अधिकार जस्तो पबित्र शव्दकै नमजा सङ्ग मजाक हुँदै समाजमा बेतिथिको नाङ्गो नाच देखिदैछ |
वास्तविक बलत्कारिहरु कयैन समाजमा सभ्यताका खोल ओढनेहरु ! खासगरी! महिला अधिकारको नाममा चिच्याउने केहि अधिकारकर्मिहरु ! ती स्वार्थ भरिएका आवाजले महिला अधिकारकै खिल्लि उडाउदै सोझा- साझा असिक्षीत दिदिबहिनीहरुलाइ विभिन्न प्रलोभन देखाइ आफ्ना स्वार्थका लागि पल-पल समाजमा सिर उठन नसक्ने गरि युज गरि नारी अस्तित्वकै नमजा सङ्ग बलत्कार गरिरहेकाछन।
चिच्याउदैमा कोहि अधिकारकर्मि हुन्नन!महिला मुक्ति र अधिकारका लागि अभियान हो भने आत्मनिर्भरता र स्वबलम्बि जीवन जिउने पेशाको कृयसन गर ! पुनस्थापना गर ! ती भिक्टिम महिलाहरुलाइ क्लीक गर्न सक्ने राइट भिजनको क्याम्पियन गर ! हैन भने तिम्रा फाल्टुका चिच्चाहट र अमानबिय हर्कतहरुले कर्ममा बिश्वास राख्दै आफ्नो पौरखमा बाच्ने सम्पुर्ण स्वाबलम्वि नारी जगतका साथै महिला अधिकारको वास्तविक अर्थकै धज्जी उडिरहेकोछ।
एउटि उमेर पुगिसकेकि महिला जानी-जानी स्वयीछाले कुनै पुरुष सङ्ग समबन्ध राख्छे या नजिकिएको समन्धको आफ्नै ढङ्गले नाता कायम गर्छे! मोज-मजामा लिप्त हुदै स्वार्थका बार्गेनिङ गर्छे! आफ्नो अनुकुलताको नपाए पछि बलत्कार को आरोप लगाउछे भने यस्ता महिलाहरु तथा बिकृती बिसङ्गतिलाइ समाजमा झागिने अवस्थाको सृजना गर्ने अधिकारकर्मी या जो कोहि हुन समाज अनि सम्बन्धित निकायहरुले थुतुन्नो भत्किने गरि भौतिक कारबाहि गर्न जरुरी छ।
‘बलत्कार भन्ने शब्दलाइ गतिलो पेशा बनाउने घृणित महिलाहरुको सन्ख्या बढ्दो देखिएको छ आजकाल नेपालमा ‘
कर्ममा पटक्कै बिस्वास नगर्ने आफ्ना आधुनिक इच्छा आकान्छ्या परिपुर्ति र सहज जीवन यापनको मोहमा पुरुषलाइ जानि-जानि नारि अस्तित्व सुम्पिने !आमा बाबाले सुमसुमाएर हुर्काएको सरिरलाइ पुरुषको खेलाउना बनाउने ? के का लागि ? आधुनिक जीवनसैली ? स्कुटर ?? प्रमोसन ? ?? आधुनिक ड्रेस ??? आधुनिक अपार्ट्मेन्ट ???? अवसर ?? अनि भनेको जसो नभएमा बलत्कार अनि हिम्साको आरोप लगाउने ????? यस्ता पतित नारिहरुका लागि महिला अधिकारको बहस शोभा दिदैन! हाम्रो सन्सकार माहान छ ! छोरि या छोरानै शन्सकारि हुन जरुरि छ! छोरि प्रकृति हुन!आधी, तुफान अनि पोलुसन यूक्त प्रकृतिको केहि अर्थ छैन |
बलात्कार अनि महिला हिम्साको नाममा सजिलो आर्जनको लागि पुरुष हन्टिङको जालो भयानक फैलिएको बास्तबिकताको उधारण समाजमा घटिरहेका घटनाक्रमहरुबाट स्पष्ट बुझ्न सकिन्छ। दुषित सिकारिहरुको तिर भीभी आइपि! भि आइ पि! व्यापारी या सामान्य नागरिकहरु तिर पनि क्रम बद्द ! लिस्ट बद्द !! चल्ने क्रम रोकिने छैन। आवास्यक्ता कारबाहिको ! यस्ता रबैयाले महिला अधिकार ! मानव अधिकारको मात्र हैन स्वतन्त्रताकै चरम दुरुपयोग देखिदैछ नेपालमा। साभारः https://www.facebook.com/karki.madhu1989
प्रकाशित: २० बैशाख २०७८, सोमबार ०८:०४
Comments
Loading...