No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप ७३८८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप ७३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७३८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४३४१८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २०२१ जना संक्रमणमुक्त भएका छ ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २८६०१५ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ । क्वारेन्टाइनमा २१२ जना छन् भने आइसोलेसनमा ५४०४१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २० बैशाख २०७८, सोमबार १२:०५
Comments
Loading...