No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली समाजसेवी,अभियन्ता,नेता,सन्चारकर्मी,अधिकारकर्मीहरु को हौ ?

  •  
  •  
  •  
  •  
  •  

विजय विक्रम शाह ।

यो लेख ती अन्धभक्त समर्थक
अनैतिक अराजक गुण्डागर्दी सैलिका
कथित समाजसेवी अभियन्ता नेता सन्चारकर्मी र अघिकारकर्मीको लागि…….
नेपाली समाजसेवी अभियन्ता नेता सन्चारकर्मी अधिकारकर्मीहरु …को हौ…?को कुन चाहिँ गतिलो छौ र…(१/२जना बाहेक)लाजसर्म इज्जत बैज्जत ईमानजमान मानबता सस्कार भन्ने कुनै पनि एक चिज छ र..?आफुले आफुलाइ के ठानेका छौ…नकचरा नकचरीहरु…कति नै उनीहरुले मात्रै कानुन जानेको जस्तो…तिमीहरूका लाटागाडा अन्धभक्त समर्थकहरुलाइ गुमराह बनाएर ….गणतन्त्र धर्मनिरपेक्षले दिएको स्वतन्त्र गुण्डा गुण्डिनीहरु हो…..तिमीहरूको दादागिरी गुण्डागिरि कहिलेसम्म…..?जबसम्म यो अनैतिक अराजक गणतन्त्र धर्मनिरपेक्ष रहन्छ….जुनदिन यो गणतन्त्र धर्मनिरपेक्ष ढल्छ त्यो दिनबाट तिमीहरूको उल्टा दिन सुरु….हेक्का राख….यो धम्की होईन ओपन चालेन्ज…हो…।
कानुनी कुरा गर्छौ….कथित समाजसेवी अभियन्ता नेता सन्चार अघिकारकर्मिहरु तिमीहरूले कतिपटक कानुनको उल्लंघन गरेको छौ…कतिपटक कानुनको अबहेला गरेको छौ कतिपटक अनैतिक अराजकताको समर्थनमा भुकेका छौ…. कयौंपटक गुण्डागर्दी सैलिमा बहस बादबिबाद गरेको छौ …कयौंपटक संजाल मिडियामा तिमीहरूका अस्लिल असभ्य सब्द बोलेका छौ…..लेखेका छौ ……
तिमीहरूको अनैतिक अराजकता गुण्डागर्दी सबै जायज हुनुपर्ने तिमिहरुको नाजायज सम्बन्ध जायज मानिदिनु पर्ने ….तिमीहरूले गरेको आर्थिक हिनामिनाको हिसाब नखोज्ने….बिरोध गर्यो कि अन्धभक्त लगाएर चरीत्र हत्या गर्ने…धम्कि दिने …..अनि हामीले सहनुपर्ने..वा वा भनेर ताली पिटिदिनु पर्ने……समर्थन गर्नुपर्ने ………अनि त्यहीँ गुण्डागर्दी सैलिमा अरुले अनैतिक अराजकता गर्ने आफुलाइ मन नपरेको ब्याक्तीले अभियानले गर्दा कानुन बिपरित कार्य भयो भनेर तीन हात उफ्रेर बिरोध गर्ने ….अनि बल्ल कानुन अदालतको याद आउने …..अनि कानुन सिकाउन खोज्ने……संजाल देखि मिडियामा कुकुर कुकुर्नी जस्तो भुक्ने…..तेरिमा मादर इन्डिया फादर नेपालका कुजात सन्तानहरु….।।
…आफ्नो आङमा भैंसी नदेख्ने अरुको आङमा जूम्रा खोज्ने….सामाजिक कलन्कहरु…
सुध्रिनु….बिगतमा भएको कमि कमजोरीलाई सुधार गर्दै जा….बिचार नै किन नमिल्ने होस दुश्मनी नै किन नहोस् ….राम्रो कामको सधैं समर्थन गरिन्छ ताली पिटेर राम्रो कामको स्वागत गरिन्छ…तर गलत गल्ती अनैतिक अराजकता गुण्डागर्दी गर्छौ भने चुपचाप हेरेर बस्ने तिम्रो लाटागाडा अन्धभक्त होइनौं….तिमीहरू जस्तो एक जात एक अभियान एक ब्याक्ती एक पार्टी दलको एक नेताको पछी दौडने लाचार निरीह कार्यकर्ता होईन म ….छेडिक नाम दाम पद र चर्चाको लागि तछाडमछाड गर्ने ब्याक्ती होईन म….हेक्का होस …सम्पुर्ण नेपाल र नेपाली जातको जनताको बिद्यमान अहिलेको जल्दोबल्दो समस्याको दीर्घकालीन दिगो समाधान खोजिरहेको एक सचेत नेपाली नागरिक हु…म….
May be an image of 1 person, standing, sunglasses, sky and road
प्रकाशित: २१ बैशाख २०७८, मंगलवार ०१:३४
Comments
Loading...