No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजा रानीसहित सबै काेराेना पीडितकाे स्वास्थ्यलाभकाे कामनासहित दीप प्रज्वलन

  • 612
  •  
  •  
  •  
  •  
    612
    Shares

दीपक तिम्लसिना ।

अास्थाका दियाे बाले उनीहरूले । शुभेच्छाकाे पुकारा गरे । मन , वचन र कर्मले उनीहरूले राजा, रानी र राजपरिवारका अन्य सदस्य मात्र हाेइन देशभित्र र देश बाहिरका सबै काेराेना पीडितहरूकाे स्वास्थ्य लाभकाे मंगल कामना गरे । सिंगाे मानव जातीकै साझा दुश्मन बनेकाे काेराेना कहरबाट बच्न निषेधाज्ञा लगाएकाे छ सरकारले । त्यही निषेधाज्ञामा पनि उनीहरू स्वास्थय मापदण्डका नियमहरू पुरापुर पालना गरेर अास्थाकाे धराेहर मन्दिर गए । मन्दिरमा सबैका लागि प्राथना गरे, बत्ति बाले । त्यही बत्तिकाे उज्यालाेमा उनीहरूले भाेलिकाे उज्यालाे देखे ।

याे सबै काम वीर गाेरखाली एटिएफ काभ्रेकाे अगुवाइ र संयाेजनमा भएकाे हाे । काेराेना महामारीले बनदाबन्दीमा रहदा उनीहरूले गर्न सक्ने यही मंगल काम गरेका छन । थप तस्वीर सहितः

श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहादेब तथा श्री ५ बडा महारानी कोमल राज्य लक्ष्मी देवि शाह लगायत सम्पुर्ण परिवारमा,,साथै बिस्वभर कोरोना बाट पीडित सम्पुर्ण मानव जगतमा सु स्वस्थ्य दिर्घायु तथा धैर्य धारण गर्ने शक्ति पैदा होस भनी काभ्रे जिल्लाको धुलिखेल तथा पनौती नगरमा वीर गोर्खाली ATF ले दिपप्रज्वलन सहित शान्ती बाचन गरेर गोरखनाथ मन्दिर तथा महादेव मन्दिरमा पुजाआजा गरियो ।
0:00 / 2:23
प्रकाशित: २१ बैशाख २०७८, मंगलवार ०३:३९
Comments
Loading...