No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शम्भुजित र मन्जु थापाको ‘पार्यो माया जालैमा’(भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

संगीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा’ सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईंको अभिनय देख्न सकिन्छ । कोरस समेत प्रयोग गरिएको भिडियोमा बुद्ध थापाको छायाँकन र नवीन निरौलाको सम्पादन छ ।

प्रकाशित: २२ बैशाख २०७८, बुधबार ०७:१८
Comments
Loading...