No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोभिड संक्रमणका कारण संकुचित केही सेवालाई विस्तार गर्ने सर्वोच्चको निर्णय

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सर्वोच्च अदालतले कोभिड संक्रमणका कारण संकुचित केही सेवालाई विस्तार गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा सोमबार बसेको सर्वोच्चका न्यायाधीशको पूर्ण बैठकले ६ वटा सेवाहरु थप्ने निर्णय गरेको हो ।

अदालतहरूबाट सम्पादन हुने कामकारवाही तथा सेवा प्रवाहका सम्बन्धमा पूर्ण बैठकले थप गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

प्रकाशित: १ असार २०७८, मंगलवार ०९:३२
Comments
Loading...