No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु, ३०८२ जना संक्रमणमुक्त

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप २०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१४२१६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०८२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८५५८ पुगेको छ ।

 

प्रकाशित: २ असार २०७८, बुधबार १०:५७
Comments
Loading...