No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

८५ जना सह–सचिवको सरुवा(सूचीसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ८५ जना सह–सचिवहरूको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै सरुवा गरिएको हो । मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएका छन् ।

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार ११:२०
Comments
Loading...