No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

केपी ओलीलाई कोरोना संक्रमण

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । त्यस्तै अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष ओलीलाई कोरोना पोजिटिभ देखिएपछि आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रकाशित: ९ माघ २०७८, आईतवार ०६:०९

Leave a Reply