राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने By ujyaalo nepal On १३ माघ २०७८, बिहीबार ०८:५८ 0 Share काठमाडौँ । राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । Related 0 Share प्रकाशित: १३ माघ २०७८, बिहीबार ०८:५८