No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

८०१७ जनामा कोरोना संक्रमण, १५ को मृत्यु

0

काठमाडौं । नेपालमा थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८०१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९३९२६७ पुगेको छ । त्यस्तै ५२९२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८३७००४ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११६८७ पुगेको छ । क्वारेन्टाइनमा १४९ जना छन् भने आइसोलेसनमा ९०५७६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १३ माघ २०७८, बिहीबार १०:४२

Leave a Reply