No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेस केन्द्रीय कार्यसमिति समिति बैठक भर्चुअल माध्यमबाट बस्ने

0

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमबाट बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी शुक्रबार दिउँसो तीन बजे बैठक बस्ने जानकारी दिएका हुन् । उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिताका लागि अनुरोध गरेका छन् । केन्द्रीय कार्यसम्पादन समिति गठन बैठकको एजेण्डा रहेको उनले बताए ।

 

प्रकाशित: १३ माघ २०७८, बिहीबार १३:२६

Leave a Reply