No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि स्थगित

0

काठमाडौँ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक कोभिड संक्रमण जोखिमको कारण देखाउँदै स्थगित गरिएको छ । शनिबार साँझ संसद सचिवालयले विज्ञप्ति जारी गरी बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

यसअघि बैठक भने नेकपा एमालेका सांसद्हरूले अवरोध गर्दै आएका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।

 

प्रकाशित: १५ माघ २०७८, शनिबार १५:५१

Leave a Reply