No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

३,५४० जनामा कोरोना संक्रमण, ६३५९ जना संक्रमणमुक्त

0

काठमाडौं । नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९१० जनाको पीसीआर परीक्षण गर्दा ३०४९ र ३२३५ जनाको एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६३५९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले पछिल्लो चार दिनमा कोभिडका कारण ३२ जनाको मृत्यु भएको जनाएको छ।

प्रकाशित: १६ माघ २०७८, आईतवार १०:५२

Leave a Reply