No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

0

जापानको एयर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उदृत गर्दै जनाएको छ । रक्षा मन्त्रालयले विमान हराएको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित: १७ माघ २०७८, सोमबार १६:५६

Leave a Reply