No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमाले राष्ट्रिय एकता र देशभक्तिलाई केन्द्रमा राखेर मुलुक निर्माणमा अग्रसरः अध्यक्ष ओली

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, स्वाधिनता र देशभक्तिलाई केन्द्रमा राखेर मुलुक निर्माणमा अग्रसर रहेको बताएका छन् ।

सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली नेपालीहरुको साझा राष्ट्रिय आकांक्षा भएकाले एमालेले यसलाई गन्तव्य बनाएको बताएका हुन् । उनले सांस्कृतिक पर्वहरु मौलिक पूँजी भएकाले यस्ता पर्वले एकतामा बाँध्न सहयोग पुग्ने बताएका छन् ।

प्रकाशित: १९ माघ २०७८, बुधबार ०४:१०

Leave a Reply