No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लोकसेवा आयोगका स्थगित परीक्षाको तालिका सार्वजनिक

0

काठमाडौं । कोभिड संक्रमणका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् । आयोगको बुधबार बसेको बैठकले उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रकाशित: २० माघ २०७८, बिहीबार ०९:३०

Leave a Reply