No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित काठमाडौबाट एकजना पक्राउ

0

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ । नुवाकोट ककनी गाउँपालिका ३ चाउथेका नवराज ढुंगनालाई मंगलबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले काठमाडौंको बाइपासबाट पक्राउ गरेको हो ।

पक्राउ परेका २९ वर्षीय ढुंगानालाई बालाजु वृत्तमा राखी अनुसन्धान थालिएको डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

प्रकाशित: २५ माघ २०७८, मंगलवार १७:३६

Leave a Reply