No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

0

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कार्यसम्पादन समिति बैठकको निर्णयबमोजिम निर्वाचन समितिको शुक्रबार बसेको बैठकले फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

निर्वाचन समितिकाअनुसार मधेसका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ ।

प्रकाशित: २८ माघ २०७८, शुक्रबार १२:०६

Leave a Reply