No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसी टेबल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीको असहमति

0

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा लिखित अहसमति जनाएको छ । सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्न सहमत भएको माओवादीले आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने लिखित असहमति जनाएको हो ।

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदद्वय जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयप्रति असहमति जनाएका हुन् ।

 

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार ०७:४९

Leave a Reply