No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

३१२ जनामा कोरोना संक्रमण, २ को मृत्यु

0

काठमाडौं । नेपालमा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा थप ९११ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । आइसोलेसनमा १०,०९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार १०:४७

Leave a Reply