No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

९१ जनामा कोरोना संक्रमण, ३६२ जना संक्रमणमुक्त

0

काठमाडौं । नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७४४७ पुगेको छ । त्यस्तै ३६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५८५५५ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा १०६ जना छन् भने आइसोलेसनमा ६,९४७ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार ११:२५

Leave a Reply