No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सलोनले खोले लाउन्ज एन्ड बार

0

काठमाडौं ।नयाँबर्षको अवसरमा बुधबारदेखि ललितपुरस्थित झम्सीखेलको बिग मार्ट अगाडि आसन लाउन्च एण्ड बार सञ्चालनमा आएको छ । १ करोडभन्दा बढी लगानीमा अभिनेता सलोन बस्नेत र उनका साथी रबिन कँडेलले बार सञ्चालनमा ल्याएका हुन् ।

हरेक दिन लाइभ म्यूजिक हुनेछ बारमा सफिक हप ब्यान्डले गीत गाउने छन, ब्यान्डको‘वकिङ फिलिली’ बोलको गीत चर्चामा छ ।
बारमा इन्डियन, चाईनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइने अभिनेता सलोनले बताए । ‘हाम्रोमा मिटिङ हल, सभा हलसँगै पार्किङ्ग सुविधा पनि छ । यहाँ १ सय ५० जनासम्मले आरामदायी सुविधासहित सेवा पाउनुहुनेछ’, सलोनले भने ।
सलोन अभिनित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार १७:५३

Leave a Reply