No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गृह मन्त्रालयद्वारा पाँच डिआइजीको सरुवा

0

काठमाडौँ । सरकारले पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार डिआइजीहरु मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्कीको सरुवा भएको हो ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार १६:५५

Leave a Reply