No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

१८ जनामा कोभिड संक्रमण, १७ जना संक्रमणमुक्त

0

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९४७ वटा नमुना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २८३ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १० बैशाख २०७९, शनिबार ११:५९

Leave a Reply