No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ललितपुरको मेयरमा कांग्रेसबाट चिरिबाबु महर्जनको उम्मेदवारी

0

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय जावलाखेलमा पुगेर महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि २०७४ सालको चुनावमा महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई तीन सय २६ मतले पराजित गरेका थिए ।

प्रकाशित: १२ बैशाख २०७९, सोमबार १०:०३

Leave a Reply