No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नित्या शिवाको ‘तिम्रो मायामा’

0

काठमाडौं । मोहन गमालको प्रस्तुतिमा नित्याशिवा र डेविड शंकरको आवाज रहेको तिम्रो मायामा को गीतको भिडियो हाइलाइट नेपालको अफिसियल युट्युबमार्फत रिलिज गरिएको छ ।

श्रेया दुलाल धर्मेन्द्र शाही ठकुरी, प्रीतिका शर्मा, दिवाकरजङ थापाको म्युजिक भिडियोमा अभिनय रहेको छ । शंकर अधिकारी घायलको गीत/संगीत र निर्देशनमा रहेको भिडियोलाई डिके हमालको नृत्य, राहुल कोइरालाको छायाँकन,अन्जली थापाको सम्पादन रहेको छ ।

दुई जोडीको माया प्रेमलाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ । मायामा हास खेल अनि ठ्ट्टा भए जीवन अझै रमाइलो हुन्छ भनी भिडियोमा देखाउन खोजिएको निर्देशक घायलले बताएका छन् ।

 

प्रकाशित: १४ बैशाख २०७९, बुधबार ०२:४०

Leave a Reply